काठमाडौँ – राष्ट्रिय सभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले — विस्तृतमा
काठमाडौँ – नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार — विस्तृतमा
काठमाडौँ – नव नियुक्त पररष्ट्रमन्त्री डा आरजु राणाले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएको बताएकी — विस्तृतमा
काठमाडौँ – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् — विस्तृतमा
काठमाडौँ – अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार — विस्तृतमा
काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ — विस्तृतमा
दार्चुला – शैल्यशिखर नगरपालिकाका २ जना कर्मचारी ४ लाख १२ हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा — विस्तृतमा
काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन्। परराष्ट्रमन्त्री देउवाले सिंहदरबार पुगेर परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेकी हुन्। — विस्तृतमा
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले — विस्तृतमा
काठमाडौँ – विशेष अदालतले ६ महिना भन्दा पुरानो सबै मुद्दाको किनारा लागेको बताएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना — विस्तृतमा
काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जमकट्टेलले विश्वास मत — विस्तृतमा
काठमाडौं — नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर — विस्तृतमा