रविले दिए प्रधानमन्त्री ओलीलाई शुभकामना


काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्,‘नवनियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यु  सहित सम्पुर्ण मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना । हामी भ्रष्ट्राचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न  तयार रहनेछौं ।’

प्रतिक्रिया