काठमाडौं- ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ (JN.1) नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार प्रेस — विस्तृतमा
काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा विश्व दवाडी नियुक्त भएका छन् । अर्को व्यवस्था नभएसम्मका लागि स्वास्थ्य मन्त्रालयले — विस्तृतमा
कञ्चनपुर- भारतका विभिन्न शहरबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिएको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि — विस्तृतमा
नवलपरासी- प्रहरीले भन्सार छलेर नेपाल भित्र्याइएको औषधि नवलपरासीबाट बरामद गरेको छ । आइतबार बिहान भारतीय सीमासँग जोडिएको प्रतापपुर गाउँपालिका–९ — विस्तृतमा
काठमाडौं- विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर पुनः तीव्ररूपमा कोरोना संक्रमण फैलिएको बताएको छ । गत वर्ष मात्रै कोरोना महामारी — विस्तृतमा
अत्तरिया- कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा फड्को मार्न थालेको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा — विस्तृतमा
काठमाडौं- वीर अस्पतालमा अक्सिजन खरिदका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ । अर्थ मन्त्रालयले वीर अस्पतालमा बिरामीको खाजा — विस्तृतमा
बेनी- म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि — विस्तृतमा
काठमाडौं- काठमाडौंको केएमसी अस्पतालबाहिर आवासीय चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच झडप भएको छ । झडपपछि आन्दोलनरत चिकित्सकले सडकमा आएर नाराबाजी — विस्तृतमा
काठमाडौं – मुलुककै ठूलो वीर अस्पताल भ्रष्टाचारको दलदलमा जकडिएको समाचार आईरहेका बेला फेरि अर्को समाचार बाहिरिएको छ । पछिल्लो — विस्तृतमा
डडेल्धुरा- डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा सीटी स्क्यान र प्याथोलोजी सेवा बन्द भएको छ । रेडियोलोजिष्टको अभावमा तीन महिनायता — विस्तृतमा
काठमाडौं – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघले तदर्थ समिति गठनको माग गरेको छ । संघले पार्टी सभापति, — विस्तृतमा