Click to toggle navigation menu.

स्वास्थ्य

ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

मेक्सिको – मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । यहाँका अधिकारीहरुले  — विस्तृतमा

भारतमा तिब्र रूपमा फैलिदै कोरोना, एकैदिनमा झण्डै दुई लाख जनामा संक्रमण पुष्टि

नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको  — विस्तृतमा

२ महिनामा आधा युरोप ओमिक्रोनबाट संक्रमित हुने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आगामी डेढदेखि दुई महिनामा आधा युरोप कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित हुने चेतावनी दिएको छ। डब्ल्यूएचओका  — विस्तृतमा

अबको आठ हप्तमा युरोपको आधा जनसंख्यामा कोभिड संक्रमण हुने डब्लूएचओको चेतावनी

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको  — विस्तृतमा

पटक–पटक ‘तारो’मा वीर अस्पताल, वीर विरोधी नै प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त

काठमाडौं – स्वास्थ्यमन्त्री विरोध खतिवडाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. गुणराज लोहनी नियुक्त गरेका  — विस्तृतमा

सर्लाहीका सीडीओ र एसपीलाई कोरोना

काठमाडाैँ – सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक  कृष्ण प्रसाईलाई कोभिड १९ संक्रमण पुष्टी भएको छ। पीसीआर  — विस्तृतमा

आजदेखि काठमाडौं उपत्यकामा २५ जना भन्दा बढी भेला हुन नपाइने

काठमाडाैँ – आज (बुधबार) देखि काठमाडौँ उपत्यकामा २५ जनाभन्दा धेरै मानिसको जमघट र भेलामा स्थानीय प्रशासनले रोक लगाएको छ। उपत्यकाका  — विस्तृतमा

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

भक्तपुर – भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष  — विस्तृतमा

तपाईंलाई मौसमी रुघाखोकी लाग्याे कि कोभिड यसरी थाहा पाउनुस् !

काठमाडौँ – पछिल्लो एक महिनायता नेपालमा कोभिड संक्रमण निरन्तर बढिरहेको छ । कोभिडसँगै मौसमी रुघाखोकीको संक्रमण पनि यही समयमा  — विस्तृतमा

यसपटकको भेरियन्ट : भीआइपीहरु धमाधम संक्रमित

काठमाडौं – विभिन्न राजनीतिक दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सचिवसहितका उच्च तहका भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै  — विस्तृतमा

कोभिड संक्रमण : ​काठमाडौँ उपत्यकामा आजदेखि थप कडाइ !

काठमाडौं – कोरोना संक्रमण दैनिक रूपमा उकालो लाग्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबारदेखि सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न  — विस्तृतमा

दिल्लीमा कोरोना ब्लास्टः संसद भवनका ११९ कर्मचारीमा कोरोना पुष्टी

नयाँदिल्ली – संसद भवनमा काम गर्ने ११९ जनामा कोरोना पुष्टी भएको छ । मंगलबार गरिएको कोरोना परिक्षणमा नयाँदिल्लीस्थित संसद  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist