
दुर्घटनामा ट्र्याक्टर चालकसहित दुईको मृत्यु, डेढ दर्जन व्यक्ति घाइते
उदयपुर – उदयपु्रगढी गाउँपालिका–६ दनुवारबेँसीमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित दुई जनाको मृत्यु भएको छ — विस्तृतमा
उदयपुर – उदयपु्रगढी गाउँपालिका–६ दनुवारबेँसीमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित दुई जनाको मृत्यु भएको छ — विस्तृतमा
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले — विस्तृतमा
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत मागेका छन् । प्रदेश १ प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै — विस्तृतमा
काठमाडौँ – आज प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भएका छन् । प्रदेशसभा बैठकमा उनले विश्वासको — विस्तृतमा
इलाम – आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका-१ चाँपगैरी बस्ने ३० — विस्तृतमा
झापा – हत्यामा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ परेका छन् । गौरादह नगरपालिका–५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन — विस्तृतमा
विराटनगर – प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री — विस्तृतमा
विराटनगर – प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पूर्ववर्ती सरकारले गरेको राजनीतिक नियुक्तिलाई खारेज गर्ने भएको छ — विस्तृतमा
बनियानी – झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट शनिवार लागु औषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । — विस्तृतमा
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी — विस्तृतमा
विराटनगर — प्रदेश १ को प्रदेश सभा यही कात्तिक ३० गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयद्वारा जारी — विस्तृतमा
झापा – दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित — विस्तृतमा