देश-प्रदेश

अर्घाखाँचीमा ४७ फिट अग्लो त्रिशूल स्थापना

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क-२ घोचेखोलामा रहेको शिव मन्दिरमा ठूलो त्रिशुल स्थापना गरिएको छ। सन्धिखर्क-२ शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा  — विस्तृतमा

अनुदानमा प्राप्त सुधारिएको चुलो नौ महिनादेखि हुम्लामा बेवारिसे

सिमकोट– हुम्ला जिल्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएको सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे हुँदै आएको छ।  — विस्तृतमा

स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषाबाट श्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनुषाको विदेह नगरपालिका-२ स्थित इलाका  — विस्तृतमा

कर्णालीका मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीले लिए शपथ

कर्णाली – कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासहित दुई मन्त्रीले शपथ खाएका छन्। मुख्यमन्त्री शर्मासहित विनाविभागीय मन्त्रीका रूपमा एमालेका विनोद शाह  — विस्तृतमा

बल्देधुरी घटना : दुई युवाको हत्या आरोपमा १६ जनालाई जन्मकैद

बागलुङ – बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १६ जना युवालाई जन्मकैदको फैसला भएको  — विस्तृतमा

मानुङकोटमा दश फिट अग्लो नेपालको झण्डा

दमौली – तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा नेपालको झण्डा राखिएको छ। टिम नेपो तनहुँले ३०१औँ पृथ्वीजयन्तीको अवसरमा मानुङकोटमा दश  — विस्तृतमा

अग्नी पिडितलाई बाम्राङ परिवार हङकङको सहयोग

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुका आगलागी पिडितलाई बाम्राङ परिवार हङकङले आर्थिक सहयोग गरेको छ ।  — विस्तृतमा

जातीय विभेदको आरोपमा पोखरा २४ का वडाध्यक्ष पक्राउ

पोखरा – आफ्नै वडा सदस्यलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ गरेका छन्।  — विस्तृतमा