देश-प्रदेश

प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताला

खोटाङ – प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माविका छात्र/छात्राले विद्यालयमा ताला लगाएका  — विस्तृतमा

जातीय छुवाछुत तथा दुर्व्यवहारका आरोपी वडाध्यक्ष अधिकारी धरौटीमा छुटे

काठमाडौं – जिल्ला अदालत कास्कीले जातीय छुवाछुत तथा दुर्व्यवहार आरोपमा पक्राउ परेका वडाध्यक्ष भरतबहादुर अधिकारीलाई १ लाख ५० हजार  — विस्तृतमा

१२ ग्राम ब्राउन सुगरसहित भद्रपुर विमानस्थलबाट युवक पक्राउ

झापा – भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट ब्राउन सुगरसहित युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमजुङको बेशीसहर नगरपालिका-६ लमजुङ घर भई  — विस्तृतमा

उखु किसान आन्दोलित, सरकारले उद्योगलाई संरक्षण गरेको आरोप

चन्द्रौटा – कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन्। उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत्  — विस्तृतमा

शुक्रबार विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री शर्माले मुख्यमन्त्री भएको १० दिनपछि  — विस्तृतमा

एमबीबीएस पढ्ने विद्यार्थीलाई पातराशी गाउँपालिकाले ३५ लाख छात्रवृत्ति दिने

जुम्ला – जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाख रुपैयाँ छात्रवृत्ति दिने भएको छ । पाँच वर्षमा  — विस्तृतमा

मोटरसाइकल चोरी गर्दै आएका युवक हतियारसहित ईश्वरपुरबाट पक्राउ

सर्लाही – सर्लाहीको बयलवास बजारबाट बुधबार हतियारसहित एक युवक पक्राउ परेका छन्। ईश्वरपुर नगरपालिका–५, नरेशखोरका २२ वर्षीय सञ्जितकुमार महतो  — विस्तृतमा

लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

अर्घाखाँची – लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन्। सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र  — विस्तृतमा

सप्तरीमा चिसोले कठ्यांग्रिएर तीन जनाको मृत्यु

सप्तरी – यसपालि चिसोले कठ्यांग्रिएर सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका  — विस्तृतमा