देश-प्रदेश

जाजरकोटको रानीचौरमा कस्तूरी प्रजनन केन्द्र

जाजरकोट – व्यावसायिकरूपमा कस्तूरी पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ  — विस्तृतमा

आर्थिक तथा पर्यटकीय केन्द्र बन्दै नवलपुर

दयाराम आचार्य(रासस) नवलपरासी–नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लगानी बढ्दै छ । पूर्वाधार विकासका योजना थपिँदै छन् ।  — विस्तृतमा

‘कर्णालीका हिमाली भेगमा ट्राउट र पहाडमा कार्प माछा उपयुक्त’

प्रकाश अधिकारी(रासस) कर्णाली–कर्णालीका हिमाली भेगमा ट्राउट तथा पहाडी भेगमा कार्प जातको माछापालन उपयुक्त हुने एक अध्ययनले देखाएको छ ।  — विस्तृतमा

पार्किङस्थलसहितको ‘सिटीमार्ट’ निर्माण अन्तिम चरणमा

इलाम–शहरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले निर्माण गरिरहेको ‘सिटी मार्ट सपिङ कम्प्लेक्स’ अन्तिम चरणमा पुगेको छ । बजारमा किनबेचका लागि  — विस्तृतमा

पत्रकार महासङ्घको भवन निर्माण सपना दुई दशकमा पूरा

गलकोट–नेपाल पत्रकार महासङ्घ बागलुङले शाखा स्थापनाको दुई दशकमा आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेको छ । विसं २०७३ फागुनबाट निर्माण  — विस्तृतमा

ओलीको विकल्प खोज्नु बिजुली सट्टा अगुल्टो खोज्नुजस्तै : मुख्यमन्त्री गुरुङ

लमजुङ–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका  — विस्तृतमा

केपिलासगढीले मुन्धुम ट्रेललाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने

खोटाङ–केपिलासगढी गाउँपालिकाले मुन्धुम ट्रेल (पदमार्ग) लाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने भएको छ । पूर्वी पहाडका चार जिल्ला (खोटाङ, भोजपुर,  — विस्तृतमा

पूर्वविद्यार्थीको सहयोगमा विद्यालयमा सिसी क्यामेरा

बागलुङ–गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयमा सिसी क्यामेरा जडान गरिएको छ । सिसी क्यामेरा जडानका लागि विद्यालयका पूर्वविद्यार्थी तुलवीर  — विस्तृतमा

रिक्सामा छुटेको सात लाख फिर्ता

राँझा–नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन्  — विस्तृतमा

कञ्चनपुरको ऐतिहासिक सुनदेवी ताल ओझेलमा

राजेन्द्रप्रसाद पनेरु(रासस) कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे पर्वतको काखमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा परेको छ । आवश्यक  — विस्तृतमा

अपाङ्गतामैत्री संरचना नहुँदा सेवा लिन समस्या

विमलबहादुर विष्ट(रासस) डोटी–जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी सेवा लिन बर्सेनी समस्या हुँदै आएको छ । यहाँ निर्माण गरिएका सरकारी  — विस्तृतमा