देश-प्रदेश

पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै

कञ्चनपुर–भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको  — विस्तृतमा

दुई वर्षमा हुलाकी राजमार्ग सञ्चालनमा आउने

विराटनगर–सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । तीन सय ४३ किलोमिटर  — विस्तृतमा

उपभोक्ताका घरघरमै दाउरा पुर्याउँदै सामुदायिक वन

कञ्चनपुर–वन पैदावारमा हानी नोक्सानी हुन नदिनका लागि कञ्चनपुरको झिलमिली सामुदायिक वनले उपभोक्ताको मागअनुरूप दाउरा घरघरमै पुर्याउने काम गर्दै आएको  — विस्तृतमा

निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन

मुग्लिन– चितवनको इच्छाकामना–५ मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन गरिएको छ । ‘सहयोगी दाताहरूको जाओस् ध्यान, निःशुल्क कपडा वितरण  — विस्तृतमा

बाहिनी अड्डामा पृथ्वीनारायण शाहको शालिक अनावरण

तनहुँ । नेपाली सेनाको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । नेपाली सेनाका  — विस्तृतमा

सुन्तला बगैँचामा किराको प्रकोप

बेनी–म्याग्दीका सुन्तला बगैँचामा फैलिएको औँसा किराको प्रकोपको निरीक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत निरीक्षण शुरु गरेको छ ।  — विस्तृतमा

जाडो छल्न भेडाका बथान बेँसीमा

सन्तोष पुर्कुटी(रासस) ताप्लेजुङ–सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका  — विस्तृतमा

हुम्लामा जिप दुर्घटना, चारको मृत्यु सात घाइते

सिमकोट–हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार  — विस्तृतमा

बस्तीमै पुगेर योजना सम्झौता

सुदुरपश्चिम–कोभिड—१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी धनगढी उपमहानगरपालिका कार्यालयले विकास योजना निर्माणका लागि सम्बन्धित टोल बस्तीमा नै पुगेर सम्झौता गर्न  — विस्तृतमा

मध्यपहाडी लोकमार्ग दैनिक साढे तीन घण्टा बन्द

पर्वत–निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न दैनिक साढे तीन घण्टा बन्द गरिने भएको छ ।   — विस्तृतमा

‘पुल बन्यो, अब बिरामी हुँदा डोकोमा बोकेर ल्याउनु पर्दैन’

दमौली–‘सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी परे डोकोमा बोकेर ल्याउनुपथ्र्यो,’ तनहुँको ऋषिङ गाउँपालिका–४ गुम्लेकका बुद्धराज मल्ल विगत सम्झदै  — विस्तृतमा