
सगरमाथा नेपाल लेखिएको एक रुपैयाँको सिक्का अब बजारमा
काठमाडाैँ – नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सगरमाथा नेपाल लेखिएकाे एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ।
यसअघिकै सिक्काकाे आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रूपैयाँको सिक्का बुधबारदेखि प्रयाेगमा ल्याइने राष्ट्र बैंकले जनाएको छ।



कागजपत्र |
