

सवारी चेकिङमा खटिएका प्रहरी हवल्दारलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

बाँके – बाँकेको नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ। नेपालगञ्ज उप–महानगरपालिका स्थित राँझा चोकमा सवारी साधनको चेकिङमा खटिएका प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीको मोटरसाइकको ठक्करबाट मृत्यु भएको हो।

