
आजको मौसम : तराई र चुरे क्षेत्रकामा २४ घण्टे चेतावनी
काठमाडाैँ – हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान ६ बजे जनाएअनुसार अहिले पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।



कागजपत्र |
