
राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान गरेकी छन्।
सरकारको सिफारिस अनुसार १७ पुस दिउँसो ४ बजेका लागि उनले अधिवेशन बोलाएकी हुन्। संविधानको धारा ९३ को १ बमोजिम अधिवेशन आह्वान गरिएको हो।



कागजपत्र |
