सुन भाउ प्रतितोला पाँच सय रुपैँयाले सस्तियो


काठमाडौं – नेपाली बजारमा पहेलो धातुको सुनको मुल्यमा उतार चढाब जारी छ ।

हिजो बुधबार १९ सय रुपैँयाले बढेर ९९ सहजार ५०० रुपैँयामा कारोबार भएको सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ कायम भएको छ ।

आज(बिहिबार) सुनको भाउ हिजोको भन्दा ५ सय रुपैयाँले सस्तो हो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा पुगेको छ।

 

प्रतिक्रिया