खुमलटारमा प्रचण्ड-वामदेव भेट, एमसीसीका विषयमा छलफल


काठमाडाैं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता वामदेव गौतमबीच शुक्रबार एमसीसीका विषयमा छलफल भएको छ । प्रचण्डसँग छलफल गर्न नेता गौतम खुमलटार पुगेका हुन् ।

एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमै संकट उत्पन्न भएका बेला यो भेट भएको हो । हालै नेता गौतमले एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया