
एमालेविरुद्ध माधव नेपालको कटाक्षः यो बामाले भाले हो कि पोथी?
काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता सम्झौता एमसीसीका सवालमा कुनै निर्णय गर्न नसकेको भन्दै आलोचना गरेका छन्।
बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उनले एमसिसीका विषयमा एमाले न भाले न पोथीको अवस्थामा रहेको कटाक्ष गरेका हुन्।



कागजपत्र |
