नेपाल प्रहरीका १८ एसपी सरुवा (सूचीसहित)


काठमाडाैँ – नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएकाे छ। आइतबार प्रहरी प्रधान कार्यालयले १८ जना एसपीको सरुवा गरेको हो।

योसँगै ७ जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन्।

 

प्रतिक्रिया