प्रचण्ड–नेपाल समूहमा दुई जना महासचिव बनाउने तयारी


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल) समूहमा दुई जना महासचिव बनाउने तयारी भएको छ।

केन्द्रीय समितिको बैठकले स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे र बर्षमान पुनलाई महासचिव बनाउन लागेको स्रोतले जनाएको छ। सन्तुलन मिलाउनका लागि दुई महासचिव बनाउन लागिएको बताइएको छ।

महासचिवकै लागि जनार्दशन शर्मा र धनश्याम भुसाल पनि स्पर्धामा रहेका छन्।

प्रतिक्रिया