नेकपा केन्द्रीय समिति पुनर्गठनको पत्र निर्वाचन आयोगमा पुग्यो


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समिति पुनर्गठनको पत्र निर्वाचन आयोगमा पठाइएको छ।

बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रीय समितिको पुनर्गठनको पत्र आयोगमा पठाएको हो। पत्र पुगेको निर्वाचन आयोगले पुष्टि गरेको छ।

प्रतिक्रिया