भारतीय क्रिकेटर गौतम गम्भीरलाई कोरोना पुष्टी


नयाँदिल्ली – भारतीय पूर्वक्रिकेटर एवं भारतीय जनता पार्टीका सांसद गौतम गम्भीरलाई कोरोना पुष्टी भएको छ ।

लखनउ टिमका मेन्टरसमेत रहेका गम्भीरले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूलाई कोरोना संक्रमण भएको पुष्टी गरेका छन् ।

उनले ट्वीटरमा आफूलाई पुष्टी भएको जानकारी गराउँदै आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गर्न अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया