शुक्रराज अस्पतालमा ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


काठमाडौं – शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा जारी खोप कार्यक्रम स्थगित गरिएको छ ।

अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मी संक्रमित भएसँगै अस्पतालको सेवा प्रभावित भए पनि कुनै पनि सेवा नरोकिएको अस्पतालले बताएको छ ।

प्रतिक्रिया