
अख्तियारका आयुक्त किशोर सिलवाललाई कोरोना संक्रमण
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवाललाई कोरोना भाइरस संक्रमण भएको छ । उनले आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिंदै आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई संवेदनशील हुन आग्रह गरेका छन् ।
कोरोना संक्रमण पुष्टि भएसंगै आयुक्त सिलवालले सामाजिक संञ्जाल फेसबुक मार्फत आफु घरमै आइसोलेसनमा रहेको जानकारी दिए ।



कागजपत्र |
