काठमाडौंका सिडिओलाई पनि कोरोना संक्रमण


काठमाडौँ –काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ । सोमबार पिसिआर परीक्षण गर्दा कोरोना देखिएको रिजालले जानकारी दिए ।

स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पोजेटिभ भएको उनले बताए । कोरोना संक्रमणपछि उनी होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया