प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ


काठमाडौं – प्रधामन्त्री शेरबहादुर देउवाको कोभिड रिपोर्ट नेगेटिभ आएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड देखिएपछि गत शनिबारदेखि देउवा आइसोलेसनमा थिए ।

बिहीबार र शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागीमध्ये दाहाललाई कोभिड देखिएपछि देउवा आइसोलेसनमा थिए । देउवाले आज (सोमबार) पीसीआर परीक्षण गराएका हुन् ।

प्रतिक्रिया