
धारापानीबाट देखिएको हिमाल
बेनी – म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । धौलागिरी पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानी पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । तस्वीर : कमल खत्री/ रासस



कागजपत्र |
