अलैङ्गिक पाकिस्तानी युवती भन्छिन्: ‘मलाई यौन आत्मीयताको चाहना नै हुँदैन’


काठमाडाैं – २९ वर्षीया साना करदार पाकिस्तानी ब्रिटिश हुन् जो आफूलाई अलैङ्गिक भन्न रुचाउँछिन्।

उनी भन्छिन्, ‘मलाई यौन आत्मीयताको चाहना नै महसुस हुँदैन । मलाई अँगालो र चुम्बन चाहिँदैन ।’

अलैङ्गिक भनेको के हो र अलैङ्गिक व्यक्तिहरू को हुन् ?

साना करदारले यो भिडिओमार्फत यी कुराहरू भनेकी छन् । बीबीसी

भिडिओ: करिमूल इस्लाम

प्रतिक्रिया