
निर्माणकै क्रममा भाँचियो पुल
भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेकोे अवस्थामा भाँचिएको पुल । पुल रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण भइरहेको थियो । तस्बीर: युवराज विष्ट/रासस




कागजपत्र |
