सकियो सर्वोच्चको फुलकोर्ट, गोलाप्रथाको व्यवस्थासहितको निर्देशिका पास


काठमाडौं – सर्वोच्च अदालतको फुलकोर्ट बैठकले गोलाप्रथाको व्यवस्थासहितको निर्देशिका पास गरेको छ।

बिहीबार बसेको फुलकोर्टको बैठकले फुलकोर्टको बैठक नियमावली र त्यस सँगसम्बन्धी निर्देशिका पास गरेको हो ।

सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका पास निर्देशिका परिवर्तन गरिएको हो ।

यो निर्देशिका अब राजपत्रमा प्रकाशितपछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट आफ्नो पेशी रोज्नेछन् ।

प्रतिक्रिया