माओवादी केन्द्रका नेता एकीकृत समाजवादी प्रवेश


काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।

५ मंसिरमा जनकपुरमा हुने आमसभामा झा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । उनले माओवादी नेताहरुसँग भने विदा लिइसकेका छन् ।

आफू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग सल्लाह गरेर नै विदा भएको झाले बताए ।

प्रतिक्रिया