बागमतीमा भोलि ३ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न आह्वान


हेटौंडा – बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।

हेर्नुहोस् प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति:

प्रतिक्रिया