बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिईन् राजीनामा


हेटौंडा – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् ।

प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा दिएकी हुन् ।

 

प्रतिक्रिया