बागमती प्रदेशसभामा मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्दै


हेटौंडा – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभा बैठक शुरु भएको छ ।

दिउँसो १ बजे बोलाएर ३ बजेका लागि सारिएको बैठक सवा ४ बजे शुरु भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिएका छन् ।
तर मुख्यमन्त्री शाक्यले विस्वासको मत नपाउने निश्चित देखिएको छ ।

प्रतिक्रिया