सरकारले झन्डै दुई बर्ष सार्वजनिक नगरेको शिक्षा आयोग प्रतिवेदन बाहिरियो (प्रतिवेदनको पूर्णपाठ)


काठमाडौं–  उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन शुक्रबार बहुमत सदस्यले सार्वजनिक गरेका छन्।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहेका २५ सदस्यीय आयोगका बहुमत सदस्यले दरबार हाइस्किुलमा प्रतिवेदन सार्वजनिक गरिदिए।

सरकारले एक वर्ष ९ महिनासम्म पनि प्रतिवेदन सार्वजनिक नगरेपछि बाध्य भएर प्रतिवेदन सार्वजनिक गरिएको आयोगका सदस्य श्याम श्रेष्ठले बताए । संघीय संरचना अनुसार समग्र शिक्षा नीति तय गर्न आयोगको गठन गरिएको थियो।

हेर्नुहोस् प्रतिवेदन

प्रतिक्रिया