माओवादीले मन्त्रीको नाम टुङ्ग्यायो, यी हुन् नयाँ अनुहार


File Photo

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नेको नाम टुंगो लागेको छ। आज बसेको स्थायी कमिटी बैठकले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो।

माओवादी केन्द्रबाट शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराजलाई मन्त्री बनाउने बैठकले निर्णय गरेको एक नेताले अनलाइनन्युजलाई जानकारी दिए।

प्रतिक्रिया