कानुन मन्त्रालय एकीकृत समाजवादीलाई, ज्ञानेन्द्र कार्कीलाई सञ्चारमा सारिने


काठमाडौं– सत्तारुढ गठबन्धनमा कानुन मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको छ।

उक्त मन्त्रालय माधव नेपाल नेतृत्वको पार्टीले पाएपछि अहिले जिम्मेवारी सम्हालिरहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयमा सरुवा गरिने भएको छ।

सञ्चार मन्त्रालय कांग्रेसको भागमा परेको छ। स्रोतका अनुसार सञ्चारसहित कांग्रेसलाई ९ मन्त्री र एक राज्यमन्त्री दिइएको छ।

प्रतिक्रिया