सभामुखविरुद्धको मुद्दामा आज सुनुवाइ


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आज बुधबार सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ ।

प्रतिक्रिया