माओवादी सांसदले पति चढ्ने मोटरसाइकलको कर छुट गर्न यातायातलाई पत्र लेखिन्


सिरहा– नेकपा माओवादी केन्द्रकी २ नम्बर प्रदेश सभा सदस्य प्रमिला यादवले आफ्ना पतिको मोटरसाइकलको बार्षिक कर छुट गरिदिन यातायात व्यवस्था कार्यालय लहानलाई पत्र लेखेकी छन्।

माओवादीका तर्फबाट समानुपातिक सांसद बनाइएकी यादवले पति अशोककुमार यादवको स३प ८८४८ नम्बरको मोटरसाइकलको ०७८ सालको कर छुट गरिदिन पत्र लेखेकी हुन्।

पतिलाई स्वकीय सचिव बनाएकी प्रमिलाको पत्र यस्तो छ

प्रतिक्रिया