जी-२० समिटको बैठक भोलि बस्दै, अफगानिस्तानबारे चर्चा हुने


काठमाडाैं – जी-२० समिटको बैठक भोलि बस्दैछ । रुसी उप–विदेशमन्त्री सेर्गे भर्सिनिन्ले रुसी सञ्चारमाध्यम तासलाई उक्त विषयको जानकारी गराएका हुन् ।

बैठक अफगानिस्तानबारे  छलफल हुने जनाइएको छ । रुसको तर्फबाट उक्त बैठक कस्ले नेतृत्व गर्ने विषय अझैँ खुलाइएको छैन् ।

जी २० का नेतृत्व गर्ने इटलीका प्रधानमन्त्री मारियो ड्रयागीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘संयुक्त राष्ट्रसंघका महासभापछि बैठकको आयोजना गरिएको छ । बैठक अफगानिस्तानमा केन्द्रित हुनेछ ।’ एजेन्सी

प्रतिक्रिया