एमसीसी राष्ट्रिय हित अनुकुल छैंन : एकीकृत समाजवादी


काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेको छ

केन्द्रीय कमिटीको बिहीबार सकिएको बैठकले एमसीसी सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने बताउँदै राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेको हो ।

यसलाई राष्ट्रिय हित अनुकुल बनाएर राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने एकीकृत समाजवादीले बताएको छ ।

प्रतिक्रिया