डरलाग्दो संख्यामा उकालो लाग्यो कोरोना भाइरस, उपत्यका डेन्जर जोनमा


काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) डरलाग्दो संख्यामा उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा २२५३ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया