नेकपा (एस) को संसदीय दलको कार्यालय स्थापना


काठमाडौं –  एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को संघीय संसदीय दलको कार्यालय स्थापना गरिएको छ ।

नेकपा (एस) को सिंहदरबारस्थित संघीय संसद् सचिवालयको १ नम्बर भवन तेस्रो तलामा कार्यालय व्यवस्थापन गरिएको हो ।

अहिलेका लागि संसदीय दलको नेता र राष्ट्रिय सभा दलको नेताका लागिमात्रै कक्ष उपलब्ध गराइएको छ ।

प्रमुख सचेतकरसचेतक चयन भएपछि कार्यकक्ष थपिने सचिवालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया