पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड ( फोटोफिचर)


काठमाडौँ – श्रीकृष्ण जन्माष्टमीकोे दिन पाटन दरबार परिसरस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

हिन्दु धर्म प्रति आस्था राख्ने भक्तजनले आज कृष्ण मन्दिरमा भगवान श्री कृष्णलाई मन पर्ने धुप दिप र नैव्यध्य चढाउने गरिन्छ ।

जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ ।

फोटो : रासस

प्रतिक्रिया