काँग्रेसका उपसभापति निधिले खोले सम्पर्क कार्यालय


काठमाडौं – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् ।

काँग्रेसको सभापति पदमा उम्‍मेदवारी दिने निर्णयगरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्‌घाटन गरेका हुन् ।

उनको सम्पर्क कार्यालयको उद्‌घाटनमा काँग्रेसका नेताहरु उपस्थित भएका थिए ।

प्रतिक्रिया