सशस्त्र प्रहरीमा खुल्यो जागिर, इन्स्पेक्टरदेखि परिचरसम्म मागियो (सूचनासहित)


काठमाडौं– सशस्त्र प्रहरी बलमा इन्स्पेक्टरदेखि परिचरसम्मका लागि नयाँ भर्ना खुलेको छ। साधारण र उपसमूहतर्फ सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले भर्नाको सूचना निकालेको हो ।

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर), सहायक निरीक्षक (असई)देखि परिचरसम्म मागिएको छ । इन्स्पेक्टरमा ७५, १३७ असई, जवान पदमा ७५५ जना माग गरिएको छ ।

भान्छे, केश कर्तक, कूचिकार, सूचिकार, चर्मकर्मी र माली पदका लागि पनि भर्ना खुलाइएको प्रकाशित सूचनामा उल्लेख छ।

हेर्नुहोस् विज्ञापन

प्रतिक्रिया