शेरधन राईले दिए राजीनामा, भीम आचार्य मुख्यमन्त्री बन्दै


विराटनगर– नेकपा (एमाले) प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्।

संसदीय दलका नेता शेरधन राईले राजीनामा दिएपछि आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन्।

यससँगै भीम आचार्य मुख्यमन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया