स्थायी कमिटीमा यसरी प्रवेश गरे तेस्रो धारका एमाले नेता, ओलीको सम्बोधन (फोटोफिचर)


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। ८ महिनापछि ओलीसँगको बैठकमा सहभागी भएका तेस्रो धारका नेतासहित सहभागी रहेका छन्।

तेस्रो धारले विभाजनमा नजाने भन्दै १० बुँदे एकता प्रस्ताव कार्यान्वयनका लागि आग्रह गरेका थिए। सोहीअनुसार एमाले बैठक अघि बढेको हो।

तस्बिरहरू– न्युजकारखानाडटकम

प्रतिक्रिया