थप १६१४ संक्रमित, २३ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेका छन् ।

यस्तै बितेको २४ घण्टामा १४३७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप २३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय १२ पुगेको छ ।

प्रतिक्रिया