पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक जारी


काठमाडौं – पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

माओवादीले शनिबारदेखि बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो।

यसअघिको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको जानकारी केन्द्रीय कमिटी बैठकमा आउँदा लिएर आउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया