ढल्यो हात्तीढुङ्गा


हात्तीढुङ्गा
तुलसीपुर उपमहानगरपालिका– १४ स्थित ड्वाङपुरमा प्राकृतिक धरोहरका रुपमा रहेको हात्तीढुङ्गा ।

तुलसीपुर उपमहानगरपालिका– १४ स्थित ड्वाङपुरमा प्राकृतिक धरोहरका रुपमा रहेको हात्तीढुङ्गा ढलेका अवस्थामा । संरक्षणका अभावमा ढलेको स्थानीय बासिन्दा बताउँछन् । तस्वीरः रञ्जिता अधिकारी/रासस

प्रतिक्रिया