भूमी आयोग खारेज निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश


काठमाडौं– भूमी आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ।

आयोगका पदाधिकारी देवी ज्ञवालीसहितको रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले १ भदौमा दुवै पक्षलाई छलफलमा बोलाउँदै कारण देखाऊ आदेश पनि जारी गरेको छ।

सरकारले भूमी आयोग खारेज गरेपछि त्यसको चर्को विरोध भएको थियो।

प्रतिक्रिया